ओली नेतृत्वको सरकार गठनको तीन वर्ष पूरा

छहारी संवाददाता
फाल्गुन ३, २०७७

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको तीन वर्ष पूरा भएको छ । तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरणपछि भएको निर्वाचनमा करिब दुई तिहाइ मत प्राप्त भएसँगै राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो ।

आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्री ओलीको दाबी छ । पार्टीभित्र उत्पन्न विवादकै कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*