मकवानपुर प्रहरीद्धारा जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादी पक्राउ गरी अदालतमा पेश

छहारी संवाददाता
माघ १६, २०७७

मकवानपुर प्रहरीले केही सार्वजनिक मुद्धामा जरिवाना भुक्तान गर्न बाँकी रहेका एकजना प्रतिवादीलाई अदालतमा उपस्थित गराएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ३ का २७ बर्षीय सोमबहादुर लामालाई बिहिबार पक्राउ गरी जरीवाना भुक्तानको लागी जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

लामालाई जिल्ला अदालत मकवानपुरले २०७३ बैशाख २३ गतेको फैसलाबाट केही सार्वजनिक अपाराध मुद्धामा ५ हजार रुपैयाँ जरीवाना तोकेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*