दंगालको बिजनेस उच्च, बाहुवली दोश्रो नम्बरमा

छहारी संवाददाता
जेष्ठ १५, २०७४

बलिउडमा बाहुबली २ को रिलिज पश्चात सबलाई लागेको थियो कि बलिउडमा यो फिल्मलाई टक्कर दिने कुनै फिल्म छैन् र यसको कमाइको रेकर्ड तोड्न कुनै फिल्मले सक्दैन तर आमिर खानले यो कुरालाई झुट सावित गरेका छन्।

आमिर खानको दंगालले बाहुबलीलाई पछि पार्न नसकेपनि बाहुबलीको बराबरीमा पुग्न सफल भएको छ।
बक्स अफिसमा बाहुबली २ र दगंल दुवै फिल्म १६०० करोडको क्लवमा सामिल भएका छन्।

चीनमा भइरहेको दंगलको सानदार कमाइले आमिरलाई फेरि बाहुबलीको दर्जामा ल्याएको छ। दंगलले चीनमा २० दिनमा ८२५ करोड कमाएको छ।

अर्कातर्फ बाहुबली २ रिलिज भएको एक महिना भइसकेको छ। एक महिनामा फिल्मले बक्स अफिसमा १६१३ करोडको कमाइ गरेको छ।
दंगलले भारतमा त करोडौंको व्यापार गर्यो नै तर चीनमा भएको कमाई बाट भने फिल्म इन्डष्ट्री अचम्ममा परेको छ। बताइए अनुसार  चीनमा फिल्मले जबरजस्त कमाइ गर्नुको पछाडि फिल्मको कथा रहेको छ। एजेन्सी

बलिउडमा ुबाहुबली २ु को रिलिज पश्चात सबलाई लागेको थियो कि बलिउडमा यो फिल्मलाई टक्कर दिने कुनै फिल्म छैन् र यसको कमाइको रेकर्ड तोड्न कुनै फिल्मले सक्दैन तर आमिर खानले यो कुरालाई झुट सावित गरेका छन्। आमिर खानको ुदंगालुले बाहुबलीलाई पछि पार्न नसकेपनि बाहुबलीको बराबरीमा पुग्न सफल भएको छ।
बक्स अफिसमा ुबाहुबली२ु र ुदगंलु दुवै फिल्म १६०० करोडको क्लवमा सामिल भएका छन्। चीनमा भइरहेको दंगलको सानदार कमाइले आमिरलाई फेरि बाहुबलीको दर्जामा ल्याएको छ। दंगलले चीनमा २० दिनमा ८२५ करोड कमाएको छ। अर्कातर्फ बाहुबली २ रिलिज भएको एक महिना भइसकेको छ। एक महिनामा फिल्मले बक्स अफिसमा १६१३ करोडको कमाइ गरेको छ।
ुदंगलु ले भारतमा त करोडौंको व्यापार गर्यो नै तर चीनमा भएको कमाई बाट भने फिल्म इन्डष्ट्री अचम्ममा परेको छ। बताइएअनुसार  चीनमा फिल्मले जबरजस्त कमाइ गर्नुको पछाडि फिल्मको कथा रहेको छ। एजेन्सी बलिउडमा 'बाहुबली २' को रिलिज पश्चात सबलाई लागेको थियो कि बलिउडमा यो फिल्मलाई टक्कर दिने कुनै फिल्म छैन् र यसको कमाइको रेकर्ड तोड्न कुनै फिल्मले सक्दैन तर आमिर खानले यो कुरालाई झुट सावित गरेका छन्। आमिर खानको 'दंगाल'ले बाहुबलीलाई पछि पार्न नसकेपनि बाहुबलीको बराबरीमा पुग्न सफल भएको छ। 

 

 

बक्स अफिसमा 'बाहुबली२' र 'दगंल' दुवै फिल्म १६०० करोडको क्लवमा सामिल भएका छन्। चीनमा भइरहेको दंगलको सानदार कमाइले आमिरलाई फेरि बाहुबलीको दर्जामा ल्याएको छ। दंगलले चीनमा २० दिनमा ८२५ करोड कमाएको छ। अर्कातर्फ बाहुबली २ रिलिज भएको एक महिना भइसकेको छ। एक महिनामा फिल्मले बक्स अफिसमा १६१३ करोडको कमाइ गरेको छ। 

 

 

'दंगल' ले भारतमा त करोडौंको व्यापार गर्यो नै तर चीनमा भएको कमाई बाट भने फिल्म इन्डष्ट्री अचम्ममा परेको छ। बताइएअनुसार  चीनमा फिल्मले जबरजस्त कमाइ गर्नुको पछाडि फिल्मको कथा रहेको छ। एजेन्सी

– See more at: http://www.cinechautari.com/details.php?detail=1095#sthash.AHRRubLP.dpuf

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*