युवा संघद्वारा प्रधानन्यायाधीशको पुतला दहन

छहारी संवाददाता
असार २९, २०७८

नेकपा एमाले निकट युवा संघ नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुतला दहन गरेको छ । युवा संघले काठमाडौंको प्रदर्शनी मार्गमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन गर्दै प्रधान्यायाधीश जबराको पुतला जलाएको हो ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको विरोधमा युवा संघले प्रदर्शन गरेको हो । साभारः अनलाइन खबर डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*